कालो झण्डा गाड्ने दुई जना आन्दोलनकारी पक्राउ

    दमक/ नेकपा माओवादी केन्द्र कोशी प्रदेश संसदीय दलका नेता तथा पूर्वआर्थिक मामिला मन्त्री ईन्द्र बहादुरआङबो (मौषम) को कमलको केर्खास्थित घरमा कालो झण्डा गाडेको भन्दै प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको छ । कमल गाउँपालिका वडा न. ३ का बिरेन्द्र लिम्बू र बसन्त योङहाङलाई दमक प्रहरीले नियन्त्रणमा लिएको बताईएको छ । कोशी प्रदेश नामकरणको विरुद्ध … Continue reading कालो झण्डा गाड्ने दुई जना आन्दोलनकारी पक्राउ